१० नेपाली विद्यार्थीको शव पठाउन इजरायल सरकारले थाल्याे प्रक्रिया

इजरायलस्थित नेपाली राजदूतावासले हिंसामा ज्यान गुमाएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भइरहेको जनाएको छ । त्यस्तै, दूतावासले हमास समूहको आक्रमणबाट घाइते भई उपचारका…

Logo