काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले कार्यभार सम्हालेदेखि बोर्डको काम प्रभावकारी र छिटो हुने गरेको बताएका छन्। बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले बोर्डमा सेवाग्राहीका कामहरू छोटो समयमै सम्पन्न हुने गरेको दाबी गरे । उनले भने, ‘मैंले चलचित्र विकास बोर्डको लागि पूर्ण मनसहित प्रशस्त समय दिएर काम गरेको छु । सबैको काम…