संसारको यस्तो सुन्दर गाउँ जहाँ कहिल्यै वर्षा हुँदैन

वर्षाको मौसम छ । देशका अधिकांश स्थानहरू भारी वर्षा र बाढीको चपेटामा परेका छन् । लगातार आकाशबाट पानी परेपछि सर्वसाधारण सास्तीमा छन् । यति मात्र होइन, विश्वभर यस्ता धेरै ठाउँहरू छन्, जहाँ वर्षामा मात्र होइन सधैँ पानी पर्छ । उदाहरणको रुपमा नेपालमा कास्कीको लुम्ले र विश्वभरमा मेघालय राज्यको मासिनराम गाउँलाई लिन सकिन्छ । तर के…

Logo