नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले विदेश हिडेका १३२ जना कामदारहरुलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर जाँदा पनि विमानस्थलमा एक्कासि विना कारण रोक्नु गलत भएको बताएका छन् । अध्यागम विभागले बुधबार र बिहीबार विदेश हिडेका १३२ जनालाई फर्काएको विषयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले सबै प्रक्रिया पूरा गरेर जाँदा पनि विमानस्थलमा उनीहरुमाथि गरिएको…