चलचित्र निर्देशक एवं कलाकार दीपकराज गिरीले नयाँ पुस्ताका नेताहरूलाई एकै हिसावले तुलना गर्न नमिल्ने टिप्प्णी गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबारे विभिन्न काममा तुलनाका साथ टिकाटिप्पणी भइरहँदा कलाकार गिरीकाे यस्तो भनाइ आएको हो । बालेन र हर्कको कार्यकारी पद भएको तर, रवि हाल पदमा…