पोखरामा नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस महोत्सव सुरु भएको छ । शुक्रवार नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन् । नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा सुरु भएको बोट रेस फेवातालमा दुईदिन सम्म चल्ने छ । त्यसैगरी ताल…