मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्चमा रिट दायर

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।  बुधबार सर्वोच्च पुगेका चलाउनेले आफूमाथि सांघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय गैरकानूनी र असंवैधानिक भएकोले खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् ।  रिट दर्ता गरेपछि उपप्राध्यापक चलाउनेले…

Logo