बाढीले भत्काएको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलिब्रिज निर्माण सुरु

गत असार ३ गतेको अविरल बर्षापछि आएको बाढीले क्षति पु-याएका भौतिक संरचनाको पुर्ननिर्माण शुरु भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुर्ननिर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए ।  गत असार ३ गतेको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । पुल…

Logo