धादिङमा बोलेरो गाडीबाट खसेर गाडीमा सवार एक जनाकाे मृत्यु भएकाे छ। बेनिघाट रोराङ गाउँपालिका २ राहुल डाँडास्थित ताल्तीबाट मलेखुतर्फ जाँदै गरेको ग.१ ज ७८६७ नम्बरको बोलेरो गाडीबाट खसेर गजुरी गाउँपालिका २ छेबाङ बस्ने ७० वर्षीय मान बहादुर दमाईको मृत्यु भएको हाे। गाडीबाट खसेर गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल मलेखु हुँदै स्टार अस्पताल सानेपा ललितपुरमा…