जबराको महाअभियोग निष्क्रियसम्बन्धी मुद्धामा आज संवैधानिक इजालासमा सुनवाइ हुँदै

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सबन्धी रिटको सुनवाइ आज संवैधानिक इजालासमा हुँदैछ । संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणा माथी लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संवैधानिक इजालासमा सुनवाइ हुन लागेको हो।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ। गत वैशाख ६ गते…

Logo