काठमाडौं उपत्यकामा राति ८ बजेपछि अत्यावश्यकबाहेक सवारी साधन चलाउन नपाइने

काठमाडौं उपत्यकामा राति ८ बजेपछि अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन चल्न नपाउने भएका छन्। मंगलबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको वैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई साउन २८ गतेदेखि भदौ ५ सम्म लागू हुनेगरी त्यस्तो सिफारिस गरेको छ।  कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै देशभरका विभिन्न जिल्ला प्रशासन कार्यालयले…

Logo