काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धि दर २.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। ‘एसियन डेभलपमेन्ट आउटलुक अप्रिल २०२६’ अनुसार अघिल्लो वर्षको ४.६ प्रतिशतको तुलनामा वृद्धि दर घट्ने देखिएको हो। एडिबीका देशीय निर्देशक आर्नो कोस्वाले राजनीतिक अनिश्चितता, जेनजी आन्दोलन र मध्यपूर्व द्वन्द्वलाई आर्थिक सुस्तताका मुख्य कारणका रूपमा औंल्याएका छन्। यिनै…