काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदका लागि साझा उम्मेदवार तय गर्ने विषयमा विपक्षी दलहरूबीच छलफल तीव्र बनेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र श्रम संस्कृति पार्टीका नेताबीच साझा उम्मेदवारीबारे निरन्तर संवाद भइरहेको छ । एमाले सांसद गुरु बरालका अनुसार दलहरूबीच फोन सम्पर्कसमेत भई सहमति नजिक पुग्ने प्रयास भइरहेको छ । “साझा उम्मेदवार तय…