बाढी र पहिरोले तमोर करिडोर सहित सडकहरु अवरुद्ध

पाँचथर । दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोर अवरुद्ध भएको छ । धनकुटा र पाँचथरको सिमानामा बग्ने नावा खोलामा बाढीले पानीको बहाव उच्च भएपछि तमोर कोरिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यो सडकले सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्छ । एका बिहानै सडक अवरुद्ध…

Logo