उच्च अदालत पाटन हेटौँडा इजलासमा एक वर्ष नाघेका मुद्दा शून्य

हेटौँडा । उच्च अदालत पाटन हेटौँडा इजलासमा एक वर्ष नाघेका मुद्दा शुन्य रहेको छ । हेटौडा इजलाशले मंगलवारसम्म एक वर्ष नाघेका मुद्दा सबै फर्स्यौट गर्न सफल भएको छ । ‘गत आथिक वर्षमा ४८० थान मुद्दा फर्स्यौट हुन बाँकी रहेका थिए, ती सबै पूराना मुद्दा मंगलबारसम्म फर्स्यौट भइसकेका छन्’ उच्च अदालत पाटन हेटौँडा इजलासका उपरजिष्ट्रार एवं…

Logo