सेनाले नै खटाउने गरी स्वयंसेवक दल तयार गर्ने सरकारको तयारी, पूर्व जर्नेलले कमान्ड गर्ने प्रस्ताव

काठमाडौं । गैरसैनिकलाई तालिम दिएर सेनाले नै परिचालन गर्ने गरी सरकारले राष्ट्रिय सेवा दल स्थापना गर्ने भएको छ। यसका लागि आवश्यक कानुनी व्यवस्था मिलाउन रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय सेवा दल सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गराएका छन्। संसदमा छलफल भएर पारित भएमा यसअघि २०२७ मा आएको राष्ट्रिय…

Logo