गणेश नेपालीको परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने काठमाडौं महानगरको घोषणा

काठमाडौं। काठमाडौं महानगरपालिकाले राहदानी विभागअगाडि आत्मदाह गरेका मुगुका गणेश नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । महानगरले उक्त विषय कार्यपालिका बैठकबाट विधिसम्मत निर्णय गरी कार्यान्वयनमा लैजाने जनाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा उपचारका क्रममा गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त…

Logo