काठमाडाैं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्षमा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताए । काठमाडौंमा साेमबार आयोजित वन डढेलो सम्बन्धि कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे जनाए । सचिव शर्माले यस वर्ष हिउँदे वर्षात भएकाले वन डढेलोको सम्भावना घटन जाने देखिएको पनि स्पष्ट जनाए । हिउँदे वर्षातले वनमा…