कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

काँक्रेविहार। कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा १ हजार ७१४ क्षयरोगी भेटिएकामा आव २०८१÷८२ मा घटेर १ हजार ५३९ भेटिएका थिए । चालु आर्थिक वर्षमा सुर्खेतमा २९६, हुम्लामा १९, सल्यानमा १०४,…

Logo