३ एजेण्डामा छलफल गर्न बसेको कांग्रेस बैठक जारी

काठमाडौं। संस्थापन पक्षीय कांग्रेसका कार्यवाहक सभापतिको भूमिकामा रहेका पूर्णबहादुर खड्काले बोलाएको बैठकमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरू सहभागी छन्। छलफल जारी छ । बैठकमा हालैको निर्वाचन परिणामको समीक्षा, आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको आन्तरिक अवस्थाबारे गम्भीर छलफल भइरहेको जनाइएको छ। गगन थापाको नेतृत्वप्रति असन्तुष्ट देखिएको यो समूहले पार्टीको भावी रणनीतिमा केन्द्रित भएर बैठक…

Logo