काठमाडौँ । केन्द्रबिन्दु मिडिया प्रा.लि.ले 'जेन जेड रेड फोर्स'की संयोजक स्मृति तिमल्सिनाको पक्राउ र उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा आफ्नो संस्थाको नाम जोडिएको प्रति गम्भीर आपत्ति प्रकट गरेको छ। विभिन्न सञ्चारमाध्यम र फेसबुकमा तिमल्सिनाले आफूलाई केन्द्रबिन्दु टेलिभिजनमा अन्तर्वार्ताका लागि बोलाइएको र सोही बहानामा प्रहरीले नियन्त्रणमा लिएको भनी दिएको अभिव्यक्तिप्रति संस्थाको ध्यानाकर्षण भएको हो। तिमल्सिनाले…