ढोरपाटनमा भारी हिमपात, जनजीवन प्रभावित

ढोरपाटन। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि सुरु भएको हिमपातले ढोरपाटन क्षेत्र सेताम्य बनेको छ । हिमपातका कारण स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ । ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र हिउँले ढाकिएको स्थानीय धनबहादुर विकले जानकारी दिए । उनका अनुसार वस्तुभाउलाई घाँस दाना खुवाउनसमेत कठिन भएको…

Logo