परम्परा जोगाउन भन्दै सेफहरूले खाए बारीका पाटामा वनभात

काठमाडौं। शुक्रबार बिहान १०ः०० बजेतिर नागार्जुनको बारीको पाटामा एउटा बेग्लै खालको हतारो देखिन्थ्यो । कैयौँ पाँचतारेलगायतका ठूला होटलमा वर्षौं काम गरेका वरिष्ठ सेफहरू कोही दाउरा काट्दै त कोही ढुङ्गाको चुलो बनाएर आगो सल्काउँदै थिए । कतिले तामाको ताउलो पखाल्दै थिए भने केहीले गिठा र तरुल काट्दै थिए । पर पानीको धारामा साग केलाएर पखाल्न केही…

Logo