काठमाडौं। काठमाडौं, ललितपुर र चितवनमा निर्वाचनका बेला प्रयोग भएका सरकारी गाडी अझै फिर्ता नहुँदा विवाद चर्किएको छ। निर्वाचन सकिएर परिणामसमेत आइसकेपछि पनि ती गाडी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको छैन। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि मुख्य निर्वाचन अधिकृतका कार्यालयलाई आवश्यक सवारी साधन अस्थायी रूपमा उपलब्ध गराएको थियो। लिखित सहमति अनुसार निर्वाचन सकिएपछि ती…