काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयमै सर्वसाधारणका गुनासा प्रत्यक्ष रूपमा सुन्ने पहल गरेका छन्। गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना समस्या र पीडा मन्त्रीसमक्ष राखेका हुन्। कार्यक्रममा धेरै नागरिकले न्याय पाउन अझै कठिन रहेको गुनासो गरेका छन्। उनीहरूले पहुँच र शक्तिको आधारमा अन्याय हुने अवस्था कायम रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। गुनासा राख्ने क्रममा सहभागीहरूले मन्त्रीसँग…