लालझाडीमा सिकलसेल र थालासेमिया परीक्षण, ४१ जनामा ट्रेट देखियो

कञ्चनपुर। लालझाडी गाउँपालिका–शङ्करपुरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ५२० जनाको रगत परीक्षण गरिएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा भएको शिविरमा ३९४ महिला र १२६ पुरुषको परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ४१ जनामा सिकलसेल वा थालासेमियाको ट्रेट (बाहक) देखिएको छ। ट्रेट देखिएका २९ महिला र १२ पुरुषलाई थप पुष्टि परीक्षणका लागि धनगढीस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको…

Logo