काठमाडौंं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज साँझ ४ः३० बजे सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । बैठक पछिल्लो राजनीतिक र प्रशासनिक गतिविधिबीच अर्थपूर्ण रूपमा छलफल हुने उनको भनाई छ । सरकार गठनपछि सुधारका एजेन्डामा आक्रामक रूपमा अघि बढिरहेका प्रधानमन्त्री शाहले कर्मचारी युनियन खारेजदेखि प्रशासनिक पुनर्संरचनासम्मका…