जेन-जी आन्दोलनको आगलागीमा नष्ट सर्वोच्चका १९ हजारभन्दा बढी मुद्दा फाइल पुनः प्राप्त

काठमाडौं। जेन–जी आन्दोलनका क्रममा भएको क्षतिपछि सर्वोच्च अदालतले जलेर नष्ट भएका मुद्दा अभिलेख पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ । आन्दोलनका क्रममा अदालतका महत्वपूर्ण कागजात तथा फाइलहरू नष्ट भएपछि न्यायिक प्रक्रिया प्रभावित भएको थियो । सर्वोच्च अदालतका प्रवक्ताका अनुसार हालसम्म १९ हजार १०२ वटा मुद्दाका फाइल पुनः प्राप्त गर्न सफल भएको छ भने करिब १ हजार…

Logo