गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर

जनकपुर। मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले ‘बुलडोजर मन्त्री’को नाम पाएका छन् । जनकपुरवासीले मन्त्री महतोलाई भारतको युपीका मुख्यमन्त्री योगी आदित्यनाथसंग तुलना गर्न थालेका छन्। विगत केही दिनदेखि आफैं जनकपुरधामको मुख्य सडक, चोक, मन्दिर वरिपरि रहेको फुटपाथहरु खाली गराउँदै हिँडेका गृहमन्त्री महतोले आज डोजर लगाएर अनाधिकृत टहरा र पसलहरु तोडेका छन् । जनकपुरधामको…

Logo