रवि लामिछानेको राहदानी प्रयोगसम्बन्धी विवादमा सर्वोच्चमा आज सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रयोगसम्बन्धी विवादमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने कार्यसूची रहेको छ। उक्त विषयमा न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा बहस हुने तय गरिएको अदालत स्रोतले जनाएको छ। यसअघि पटक-पटक कार्यव्यस्तताका कारण सुनुवाइ स्थगित हुँदै आएको यो मुद्दा आजको सूचीमा क्रमसंख्या अनुसार अगाडि सारिएको छ। दुई…

Logo