काठमाडौं। महिलामा बढ्दो क्यान्सर जोखिमलाई ध्यानमा राख्दै वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर र सर्भाइकल क्यान्सर परीक्षण कार्यक्रम सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको यो कार्यक्रममार्फत प्रारम्भिक चरणमै क्यान्सर पहिचान गर्ने लक्ष्य राखिएको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरूमा विशेष गरी सर्भाइकल र स्तन क्यान्सरको जोखिम उच्च भएकाले यस्तो परीक्षण आवश्यक…