बागमती प्रदेश सरकारको आठ महिनामा १७.१२ प्रतिशत पुँजीगत खर्च

बागमती। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा १७ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म प्रदेश सरकारले कुल बजेटको २२ दशमलव ३१ प्रतिशत खर्च गरेको छ। मन्त्रालयका अधिकृत सुरज पौडेलका अनुसार सो अवधिमा चालुतर्फ ३० दशमलव ५६ प्रतिशत र पुँजीगततर्फ…

Logo