विदाइ समारोहमा मन्त्री सिन्हाले भने : विषम परिस्थितिमा जिम्मेवारी पूरा गरें

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हालाई विहीबार मन्त्रालयबाट औपचारिक रूपमा विदाइ गरिएको छ । बुधबार आयोजित विदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले सिन्हालाई सम्मानसहित विदाइ गरेका हुन् । जेनजी आन्दोलनपछि गठन भएको सरकारमा सहभागी भएका सिन्हाले सुरुवाती चरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा संस्कृति, पर्यटन तथा…

Logo