१५ रुपैयाँले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १५ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य आजदेखि लागू भएको छ। काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल लिटरको १८७ रुपैयाँ कायम गरिएको छ भने सुर्खेत र दाङमा १८६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा १८४.५० रुपैयाँ कायम गरिएको छ। निगमका अनुसार, विगत…

Logo