युद्धकै बीच ट्रम्प चीनतर्फ, विश्व शक्ति राजनीतिमा नयाँ खेल सुरु

काठमाडौं। इरानसँगको युद्धका कारण स्थगित भएको भ्रमण फेरि तय गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे १४–१५ मा चीन जाने भएका छन्। ह्वाइट हाउसले नयाँ तालिका सार्वजनिक गरेसँगै विश्व कूटनीति फेरि तात्ने संकेत देखिएको छ। पहिले नै तय भएर रोकिएको भ्रमण अब युद्धकै बीच पुनः अघि सारिनु अमेरिका–चीन सम्बन्धमा नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ। ट्रम्प–सी…

Logo