काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई लोकतन्त्रको आधार मात्र नभई जनताको भरोसाको परीक्षणका रूपमा व्याख्या गरेका छन्। उनले जनताले दिएको मत अब केवल अधिकार नभई जनप्रतिनिधिका लागि गम्भीर जिम्मेवारी भएको भन्दै जनमतले दिएको जिम्मेवारी पुरा गर्ने समय आएको बताए । निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा मत फरक हुनुलाई स्वाभाविक माने पनि राष्ट्र निर्माणको लक्ष्यमा…