बाटो खन्दै गर्दा लमजुङमा पहरो खस्यो, एक्स्काभेटरसहित चालक पुरिए

लमजुङ। सडक निर्माणका क्रममा एक्कासि पहरा खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन्। घटना लमजुङको मस्र्याङ्दी गाउँपालिकामा बुधबार बिहान भएको हो। खुदी–भुजुङ सडक खण्डअन्तर्गत भदौरे नजिक ढुंगा फुटाउने काम भइरहेका बेला माथिबाट खसेको पहराले मेसिनलाई च्यापेको हो। दुर्घटनामा परेका चालक करिब ३०–३२ वर्ष उमेरका पुरुष रहेको अनुमान गरिएको छ, तर पहिचान अझै खुलेको छैन। घटनापछि तत्काल उद्धार…

Logo