पर्वतमा रुख काट्ने क्रममा च्यापिएर एक वृद्धको मृत्यु

पर्वत। पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा एक वृद्धको मृत्यु भएको छ । रुख काट्ने क्रममा ढलेको रुखले च्यापिँदा वृद्धको मृत्यु भएको हो। स्थानीय ७५ वर्षीय पुर्णबहादुर दर्जीको मंगलबार दिउँसो घटनास्थलमै गम्भीर घाइते भएपछि प्रदेश अस्पताल पर्वत लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दर्जीले आफैं रुख काट्ने क्रममा दुर्घटना…

Logo