–यापिड एक्सन टास्क फोर्स गठन

देवदह। भैरहवास्थित भीम अस्पतालमा ‘-यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ । डा मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको उक्त फोर्सको सदस्यहरुमा डा विनोद खनाल, डा आरिफ हुसेन, डा रवि शुक्ला, नारायणसिंह कोइरी, भेषनारायण चौधरी, ईश्वरी ज्ञवाली, बन्दना पँगेनी र जनकराज पन्त रहेका छन् । पर्सि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी ‘¥यापिड एक्सन टास्क…

Logo