काठमाडौं । नेपाली बजारमा आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो…