पोखरा। पोखरा महानगरपालिका–६, ड्यामसाइड नजिकै खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ। शवको उमेर करिब २०–२५ वर्षको अनुमान गरिएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार शव आज बिहान फेला परेको हो। शव तन्नाले बेरिएको सुटकेसमा भेटिएको थियो। घटनाबारे जानकारी पाएपछि स्थानीयहरूले प्रहरी कार्यालयलाई खबर गरेका थिए। उक्त…