बैगुनीलाई गुनले मारेर

माथि उठाइदिनेलाईतल पार्छ कालो नियत र खराव मष्तिस्कलेविर्सन्छ,आफू चढेको काँधक्षणिक दम्भ,चुतिया व्यवहार र बकम्फूसे रवैयालेभरोसामा आगो लगाएर। खुरापाती र चाप्लुसीमाअरुको टाङमुनीबाटबडो स्वाभिमानको शिर ठडाउनेलेनूनको सोझोमा के देख्छ,र के खान्छमैले भन्नु पर्दैन। टिठ लागेर आउँछकोही पात्र नचाहेर पनि कवितामारराख्छ अर्थ डिप च्यालेञ्जर भन्दा माथिको। विश्वास दिनु मेरो पहिचान होतरघात गर्नु उसको आदतसबभन्दा गहिरो चोट त्यहाँ लाग्दो…

Logo