निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो उपहारस्वरुप २०० वटा गाडी

भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् ।  नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । भारतले प्रदान…

Logo