आज यी क्षेत्रमा वर्षाको सम्भावना, पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव

बंगालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन । यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १, बागमती र गण्डकीमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ, बाँकी प्रदेशमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश…

Logo