उद्घाटन दुई पटक : बसपार्क छ, बस छैनन्

पाँचथरको फिदिममा तीन वर्ष अघिबाट सञ्चालनमा आएको स्थायी बसपार्कको सदुपयोग हुन सकेको छैन । व्यवस्थित संरचना निर्माण गर्दै नयाँ सहरको रूपमा विकास गर्ने योजनाका साथ सरकारी निकाय अगाडि बढे पनि निर्माण भएकै संरचना प्रयोगमा नआउँदा बजार क्षेत्र अस्तव्यस्त बन्ने गरेको छ ।  फिदिमको बजारी क्षेत्रको सवारी चापलाई नियन्त्रित र व्यवस्थित गर्दै स्वच्छ, सफा र सुन्दर…

Logo