सरकार र आन्दोलनरत नेपाल विज्ञापन संघबीच ७ बुँदे सहमति

सरकार र आन्दोलनरत विज्ञापन व्यवसायी संघ (आन) बिच ७ बुँदे सहमति भएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवारमा भएको वार्तामा सरकार र आनका बिच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।  सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, उपसचिव टेक बहादुर महत तथा नेपाल विज्ञापन संघका प्रतिनिधी सुदिप…

Logo