सधैं किसानका आँखामा छारो हाल्छन् दल र उम्मेदवार

काठमाडौं। देश निर्वाचनमय छ । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन अब सात दिन मात्र बाँकी छ । मतदाता रिझाउन उम्मेदवारले विभिन्न प्रचार शैली अपनाइरहेका छन् । कोही किसानको खेतमा पुगिरहेका छन् । किसानलाई सघाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै मत मागिरहेका छन् । यहीबीच सबैजसो राजनीतिक दल र उम्मेदवारले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । त्यहाँ…

Logo