मैवाखोलाद्वारा उन्नत जातका किवीका बिरुवा वितरण

फुुङ्लिङ । मैवाखोला गाउँपालिकाले ‘एक घर एक फलफूल बगैँचा विकास’ कार्यक्रमअन्तर्गत उन्नत जातका किवीका बिरुवा वितरण गरेको छ। गाउँपालिका कृषि शाखाका प्रमुख सुरेन्द्र राईका अनुसार, किसानहरूको आवेदनका आधारमा इलामबाट खरिद गरिएका हे–वार्ड जातका किवीका बिरुवा वितरण गरिएको हो। कुल ३३ किसानले आवेदन दिएका थिए र आवेदन दिने सबैलाई ३०–१०० वटासम्म बिरुवा उपलब्ध गराइएको छ ।…

Logo