पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ। नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यलगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरिएको हो । कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले पोखरा प्राकृतिक एवं सांस्कृतिकरूपमा घुम्नै पर्ने गन्तव्य भएको बताउँदै…

Logo