रवि लामिछानेका चालक दिलबहादुर थापाकाे भेन्टिलेटरमा उपचार हुदै

रवि लामिछानेका चालक दिलबहादुर थापाकाे भेन्टिलेटरमा उपचार हुदै

केन्द्रबिन्दु
0
Shares

घरको छतबाट खसेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

तनहुँबाट आएर सुतेका चालक थापा सोमबार बिहान भुइँमा खसेर गम्भीर घाइते अवस्थामा भेटिएका थिए। थापाको हाल कलेज अफ मेडिकल साइन्सेसमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

Logo